२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

जिप खस्दा ४ घाइते

बागलुङ — सदरमुकामबाट बुर्तिवाङ जाँदै गरेको जिप मंगलबार साँझ सडकदेखि खस्दा ४ यात्री घाइते भएका छन् । 
लु १ ज ९२३ नम्बरको जिप बडिगाड गाउँपालिकाको न्वार भन्ने स्थानमा सडकबाट ७० मिटर तल खसेको हो । जिपमा सवार ४ यात्री घाइते भएका ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताए ।

जिप खस्दा ४ घाइते

घाइतेलाई उपचारका लागि सदरमुकाम पठाइएको छ ।


घटनास्थल सदरमुकामदेखि ७५ किमि पश्चिममा पर्छ ।


प्रकाशित : भाद्र ५, २०७५ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?