१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
गण्डकी

Pradesh-4

घोडा, खच्चडको उपचारका लागि शिविर सञ्चालन

हिमाली जिल्ला मनाङमा घरपालुवा घोडा र खच्चडमा सिंगाने, छेरौटे, पिसाब बन्द हुनेलगायतका समस्या देखिएका छन् । हिमाली भेग र अत्याधिक चिसो हुने भएकाले घोडा खच्चरमा सिंगाने, छेरौटे लगायत समस्या देखिएको डा. निरन अधिकारीले जानकारी दिए ।

घोडा, खच्चडको उपचारका लागि शिविर सञ्चालन

जिप खस्दा ४ घाइते

सदरमुकामबाट बुर्तिवाङ जाँदै गरेको जिप मंगलबार साँझ सडकदेखि खस्दा ४ यात्री घाइते भएका छन् । लु १ ज ९२३ नम्बरको जिप बडिगाड गाउँपालिकाको न्वार भन्ने स्थानमा सडकबाट ७० मिटर तल खसेको हो । जिपमा सवार ४ यात्री घाइते भएका ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताए ।

जिप खस्दा ४ घाइते

मुख्य सडक खाल्डैखाल्डा

सडक एकपटक बनाइएपछि समय समयमा मर्मत गरिरहनुपर्छ । सवारी आवागमनको भार, विभिन्न कारणले पर्ने खाल्डा र पानी परेका बेला बिग्रने सडकलाई ध्यान दिइएन भने धेरै टिक्दैन ।

मुख्य सडक खाल्डैखाल्डा

‘हेलो मुख्यमन्त्री’ सेवा सुरु

प्रदेश सरकारले विभिन्न विषयको गुनासो, सुझाव र प्रतिक्रिया सुनुवाइका लागि सोमबारदेखि हेलो मुख्यमन्त्री कार्यक्रम सुरु गरेको छ ।

‘हेलो मुख्यमन्त्री’ सेवा सुरु

मिहिनेतले उद्यमी

बजार झरेर उनले ऊनी धागोसँगको काममा धेरै मिहिनेत गरिन् । आधा रातसम्म निरन्तर खटिएर काम गर्दा ५ वर्षमा डिलकुमारी पुन सफल उद्यमी बन्न सकिन् । हाल उनले गाउँका वृद्ध बाबुआमा र बजारमा पढ्ने छोराछोरीलाई यही कमाइको भरले धानेकी छन् ।

मिहिनेतले उद्यमी

बल्ल पाइन् शान्ताले नागरिकता

बुढेसकालमा नागरिकताको प्रमाणपत्र हात पर्दा आत्मबल बढिरहेको ५७ वर्षीया शान्ता परियार बताउँछिन् । नागरिकता नभएकै कारण उनले धेरै समस्या खेप्नुपर्‍यो ।

बल्ल पाइन् शान्ताले नागरिकता

होटलमा लगानी थपिँदै

आन्तरिक पर्यटकको आगमन बढेसँगै यहाँका व्यवसायीहरूले होटलमा लगानी थपिरहेका छन् । आधुनिक शैलीका रेस्टुरेन्ट र सुविधासम्पन्न कोठा थपेर उनीहरूले लगानी बढाएका हुन् ।

होटलमा लगानी थपिँदै

पस्लाङमा होमस्टे सुरु

भूकम्पको ३ वर्षपछि गोरखा नगरपालिका ५ पस्लाङमा होमस्टे सेवा पुन: सुरु भएको छ । गोरखा बजार नजिकै ‘लुकेको गाउँ’ का रूपमा परिचित पस्लाङका १२ घरमा होमस्टे सुरु गरिएका हुन् ।

पस्लाङमा होमस्टे सुरु
भाद्र ४, २०७५

सक्रिय हुँदै संसदीय समिति

अर्थ तथा विकास समितिले मन्त्रालयहरूसँग प्रगति विवरण माग गरेको छ । समितिले विभिन्न क्षेत्रमा लिइने करको जानकारी गराउन पनि आर्थिक मामिला तथा योजना मन्त्रालयलाई भनेको छ ।

सक्रिय हुँदै संसदीय समिति

बागलुङमा गरिब परिचयपत्र वितरण

सरकारले तोकेको सूचकमा पर्ने घरपरिवारलाई गरिबको परिचयपत्र वितरण थालिएको छ । ढोरपाटन नगरपालिकाले गाउँमा पुगेर सूचीकृत भएकालाई परिचयपत्र दिएको हो ।

बागलुङमा गरिब परिचयपत्र वितरण

स्थानीय तहमा कर्मचारी अभाव

अजिरकोट गाउँपालिकामा एक वर्षको अवधिमा तीनजना प्रशासकीय अधिकृत फेरिए । सोना श्रेष्ठ, भरत कँडेल र यज्ञ पुरी एक वर्षको अवधिमा आए, सरुवा भएर गए । गत साउन २ मा पुरीको बढुवापछि सरुवा भएपछि नयाँ प्रशासकीय अधिकृत अझै आइपुगेका छैनन् ।

स्थानीय तहमा कर्मचारी अभाव