१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

दोलखाको गौरीशंकर केन्द्रविन्दु भएर भूकम्प

केदार सिवाकोटी

दोलखा — दोलखा केन्द्रविन्दु भएर शनिबार बिहान भूकम्प गएको छ ।

दोलखाको गौरीशंकर केन्द्रविन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बिहान ११ बजेर २७ मिनेट जाँदा गौरीशंकर गाउँपालिका-५ सुरीनजिक केन्द्रविन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का दोलखासहित आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो ।

प्रकाशित : चैत्र १८, २०७९ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?