बाल्टिनमा डुबेर नाबालकको मृत्यु

केदार शिवाकोटी

दोलखा — बिहीबार दोलखाको शैलुङ गाउँपालिका–८ मा बाल्टिनमा डुबेर नाबालकको मृत्य भएको छ ।

मृत्यु हुनेमा होमबहादुर भुजेलका १९ महिनाका नाबालक छोरा भुपेन्द्र रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शौचालयमा प्रयोग हुने बाल्टिनमा डुबेर मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १६, २०७९ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?