पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

काठमाडौँ — नाग्दी भीरमा खसेको पहिराेका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ ।

आइतबार मध्याह्न सवा १२ बजेतिर नाग्दी भीरमा पहिराे खसेपछि अवरुद्ध भएको सडक पहिरो पन्छाएसँगै सञ्चालनमा आएको चितवन प्रहरी कार्यालयले जनाएको छ ।

नारायणगढ मुग्लिन सडककाे घाेप्टेभीरमा खसेकाे पहिराे सफा गरेलगत्तै नाग्दी भीरमा पहिराे खसेपछि सडक अवरूद्ध भएकाे थियो ।

प्रकाशित : असार १२, २०७९ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?