कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

टिपरको ठक्करबाट दोलखामा पैदलयात्रीको मृत्यु

दोलखा — दोलखाको गौरीशंकर गाउँपालिका–७ मा टिपरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । सामेबार साँझ बा ५ खा ३११७ नम्बरको टिपरले ठक्कर दिँदा ७० वर्षीय लालबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुरुम्फीबाट खानीगाँउ जाँदै गरेको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालक फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७९ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?