२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

मकवानपुरमा १६५ मतदान स्थल

कान्तिपुर संवाददाता

मकवानपुर — स्थानीय तहको निर्वाचनमा मकवानपुरका १० पालिकामा १६५ मतदानस्थल रहने जिल्ला निर्वाचन व्यवस्थापन समितिले जनाएको छ ।

मकवानपुरमा १६५ मतदान स्थल

समितिले मतदान स्थलको भौगोलिक अवस्थाको विश्लेषण, सुरक्षा संवेदनशीलता, जनशक्ति व्यवस्थापनलगायत अध्ययन गरेर प्रतिवेदन तयार पारेको हो ।

प्रतिवेदन गृह मन्त्रालयमा पठाएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी एवं समितिका संयोजक भरतमणि पाण्डेले बताए । यसअघि मकवानपुरमा १६४ वटा मतदानस्थल थियो । मतदाता संख्या बढेकाले मतदान केन्द्र पनि बढ्ने भएको हो ।

प्रकाशित : फाल्गुन २६, २०७८ ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?