१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

तारकेश्वर–४ का वडाध्यक्ष अधिकारीको निधन

कृष्ण थापा

नुवाकाेट — नुवाकोट तारकेश्वर गाउँपालिका– ४ का वडाध्यक्ष राममणि अधिकारीको निधन भएको छ । उनको आइतबार बिहान काठमाडौँस्थित मनमोहन मेमोरियल अस्पतालमा  निधन भएको संघीय सांसद एवं एमाले जिल्ला कमिटीका अध्यक्ष नारायण खतिवडाले जानकारी दिए । उनी लामो समयदेखि फोक्सोका बिरामी थिए ।

तारकेश्वर–४ का वडाध्यक्ष अधिकारीको निधन

७८ वर्षीय अधिकारी स्थानीय निर्वाचनमा तारकेश्वर गाउँपालिकामा एमालेबाट निर्वाचित भएका थिए । उनका श्रीमती र एक छोरा छन् ।

प्रकाशित : कार्तिक ७, २०७८ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?