१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

रामेछापमा एकीकृत समाजवादीको कार्यालय स्थापना

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को पार्टी कार्यालय स्थापना भएको छ । पार्टीका केन्द्रीय उपाध्यक्ष मुकुन्द न्यौपानेले शनिबार कार्यालय उद्घाटन गरेका छन् ।

रामेछापमा एकीकृत समाजवादीको कार्यालय स्थापना

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै न्यौपानेले नेकपा एमालेले वैचारिक बाटो त्यागेकोले कम्युनिस्ट आदर्श र मूल्य मान्यतालाई बचाइराख्न एकीकृत समाजवादी अग्रसर भएको वताए । उनले ओली नेतृत्वको एमालेले कम्युनिस्टको निष्ठा, आदर्श र सिद्धान्तमा प्रहार गरेको आरोप लगाए ।


प्रकाशित : आश्विन ९, २०७८ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?