२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

भालुले आक्रमण गर्दा चितवनमा एक जनाको मृत्यु

रमेशकुमार पौडेल

चितवन — जंगली जनावर भालुले गरेको आक्रमणका कारण जिल्लाको दक्षिणी क्षेत्र माडीका एक व्यक्तिको ज्यान गएको छ । 

माडी नगरपालिका–१ पाण्डवनगरका ४६ वर्षीय राजकुमार बोटे बिहीबार बिहान चितवन निकुञ्जको सीमा क्षेत्र पर्शुराम कुण्ड नजिक मृत भेटिएका थिए । उनी बुधबारदेखि हराइरहेका थिए । उनलाई जंगली जनावर भालुले आक्रमण गरेर ज्यान लिएको चितवन निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।

प्रकाशित : श्रावण ७, २०७८ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?