२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बाढीले सिन्धुलीमा निर्माणाधीन झोलुंगे पुल भत्कायो

राजकुमार कार्की

सिन्धुली — लगातारको वर्षापछि चँदाहा खोलामा आएको बाढीले सिन्धुलीको तीन पाटन गाउँपालिका वडा नम्बर १ र २ जोड्ने निर्माणाधीन झोलुंगे पुल भत्काएको छ  ।

बाढीले सिन्धुलीमा निर्माणाधीन झोलुंगे पुल भत्कायो


वडाध्यक्ष गोविन्द राउतका अनुसार चँदाहाखोलाको बाढीले निर्माणाधप्न झोलुंगे पुलको एकातर्फको पहुँचमार्ग र पिल्लरहरु भत्काएको छ । पुल अड्याउन बनाएको खम्बाहरु बाढीले ढालेको र लठ्ठामा क्षति पुगेको राउतले बताए । चँदाहामा आएको बाढीले तीनपाटन फाँटको खेतसमेत कटान गरेको र सिक्रेको बस्तीसमेत जोखिममा परेको छ ।


प्रकाशित : श्रावण ५, २०७८ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?