कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नुवाकोट विदुर नगरमा वडा कार्यालय तोडफोड

नुवाकोट — विदुर नगरपालिका १० वडा कार्यालयमा तोडफोड गरिएको छ । शनिबार राति कार्यालय तोडफोड भएको वडाध्यक्ष गणेशकुमार नेपालले बताए ।

वडा कार्यालयको झ्याल, वडा कार्यालयको डिजिटल बोर्डलगायत क्षति पुगेको उनले बताए । तोडफोडमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

उक्त कार्यालय हालै नयाँ निर्मित भवन हो ।

प्रकाशित : असार १३, २०७८ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?