२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

मेलम्ची बाढी :  तीन गर्भवतीको उद्धार 

अनिश तिवारी

सिन्धुपाल्चोक — मेलम्ची बाढीले सडक र पुल बगाएपछि उपचार अभाव भएका तीन गर्भवती महिलाको उद्धार गरिएको छ । ती महिलालाई जस्ट नेपाल नामक संस्थाले हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं लगेको हो । 

मेलम्ची बाढी :  तीन गर्भवतीको उद्धार 

उद्धार गरिनेमा हेलम्बु गाउँपालिका हल्देकी २४ वर्षिया कान्छीमाया शेर्पा, किउल तिम्बुकी ३८ वर्षिया अर्चना ढुङगेल र ३९ वर्षिया सरिता तामाङ छन् । उनीहरूको काठमाडौस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको संस्थाका गोपाल लामाले बताए ।

प्रकाशित : असार ६, २०७८ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?