कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

धादिङमा जिप दुर्घटना, १ को मृत्यु, १३ जना घाइते

काठमाडौँ — धादिङमा बुधबार जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । १३ जना यात्रु घाइते भएका छन् । 

धादिङमा जिप दुर्घटना, १ को मृत्यु, १३ जना घाइते

अपराह्न धादिङ बेंसीबाट रुविभ्याली (बोराङ) जाँदै गरेको ग १ ज ६२७० नम्म्बरको जिप डुन्डुरे (गासिली)मा दुर्घटना हुँदा रुवीभ्याली ६ माकपुर गाउँ निवासी २४ वर्षीय अनिल तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख महेन्द्र खड्काकाअनुसार घाइतेहरु सामान्य अवस्थामा रहेको छ ।

चालक देउबहादुर तामाङ प्रहरी नियन्त्रणमा छ ।


प्रकाशित : चैत्र २५, २०७७ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?