१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

धादिङमा मिनी ट्रक दुर्घटना, ६ जना घाइते

हरिहरसिंह राठौर

धादिङ — धादिङको ज्वालामुखी ३,अमराईमा मिनी ट्रक दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

धादिङमा मिनी ट्रक दुर्घटना, ६ जना घाइते

आइतबार दिउँसो मैदी सातदोबाटोबाट धादिङबेंसीतर्फ आउँदै बा ५ ख ६३२४ को मिनी ट्रक पल्टिँदा चालकसहित ६ जना घाइते भएका हुन् । ट्रकको ब्रेक फेल भई शाखा सडकको बेलडाँडामा पल्टिएको थियो ।

दुर्घटनापछि स्थानीय बासिन्दाहरुले घाइतेहरुको उद्धार गरी उपचारक‍ा लागि जिल्ला अस्पताल धादिङमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ २५, २०७७ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?