१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

जिप दुर्घटना हुँदा एकको मृत्यु, ५ घाइते

सिन्धुली — सिन्धुलीको दुधौली नगरपालिका डकाहाबाट चकमके जाँदै गरेको जिप दुर्घटना हुँदा मंगलबार दिउँसो एकको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ५ जना घाइते भएका छन् ।

जिप दुर्घटना हुँदा एकको मृत्यु, ५ घाइते

प्रहरीका अनुसार स १ च १६७७ नम्बरको जिप दुर्घटना हुँदा ६५ वर्षीया चम्पामाँया तिम्सिनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेको डकाहा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । दुर्घटनाको आवश्यक अनुसन्धान भैरहेको सिन्धुली प्रहरीका एसपी आभुषण तिम्सिनाले बताए ।

प्रकाशित : माघ ६, २०७७ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?