जिपको ठक्करले बालकको मृत्यु

केदार शिवाकोटी

चरिकोट — दोलखामा जिपको ठक्करले बालकको मृत्यु भएको छ । मंगलबार दोलखाको वैत्यश्वर गाउँपालिका—३ मा जिपले ठक्कर दिँदा ६ वर्षीय बालक संगम तामाङको मृत्यु भएको हो ।

जिपको ठक्करले बालकको मृत्यु

लहरेमानेबाट मिर्गे आउँदै गरेको जिपले ठक्कर दिएका बालकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका लागि सवारी साधन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


प्रकाशित : पुस २८, २०७७ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?