१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

रुखबाट लडेर घाइते भएका वडाअध्यक्षलाई हेलिकप्टरबाट उद्धार

केदार शिवाकोटी

चरिकोट — दोलखाको कालिञ्चोक गाउँपालिका—४ का वडाध्यक्ष केशव ठकुरी रुखबाट लडेर घाइते भएका छन् । दोलखामा उपचार हुन नसकेपछि उनलाई हेलिकप्टरबाट काठमाडौं प‌ठाइएको छ । 

रुखबाट लडेर घाइते भएका वडाअध्यक्षलाई हेलिकप्टरबाट उद्धार

बस्तुभाउलाई घाँस काट्न रुखमा चढ्दा लडेर घाइते भएका ५७ वर्षीय ठकुरीलाई उपचारका लागि दोलखाबाट काभ्रेको धुलिखेल अस्पताल ल्याइएको थियो । उक्त अस्पतालमा पनि उपचार हुन नसेकपछि हेलिकप्टरमार्फत काठमाडौं लगिएको गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले बताए ।

प्रकाशित : पुस २६, २०७७ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?