कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

रामेछाप नगरपालिका कार्यालय ५ दिन बन्द

टीकाप्रसाद भट्ट

रामेछाप — जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण भएपछि रामेछाप नगरपालिका कार्यालय ५ दिनका लागि बन्द गरिएको छ । आइतबार दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । 

रामेछाप नगरपालिका कार्यालय ५ दिन बन्द

प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले कोरोना संक्रमणका कारण नगरपालिकाका सबै कार्य ठप्प हुने जनाएका छन् । उनले कोरोना संक्रमण देखिएको वडाबाहेकका वडामा भने काम हुने जनाए । यसअघि मन्थली नगरपालिका समेत साता दिनका लागि सिल भएको थियो ।

प्रकाशित : आश्विन १८, २०७७ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?