कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

धादिङमा भीरबाट लडेर युवतीको मृत्यु

हरिहरसिंह राठौर

धादिङ — धादिङको नीलकण्ठ नगरपालिका– १ पात्लेमा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ । शनिबार बिहान सवा ८ बजेको समयमा घाँस काट्ने क्रममा भीरबाट लडेर युवती सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

मृत्यु हुनेमा २३ वर्षीया दिपिका गिरी रहेकी छिन् । झण्डै १ सय मिटर तल खसेर घाइते भएकी ती युवतीको जिल्ला अस्पताल धादिङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : जेष्ठ १८, २०७७ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?