२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

चट्याङ लागेर सिन्धुलीमा एक जनाको मृत्यु

राजकुमार कार्की

सिन्धुली — चट्याङ लाग्दा घरको छत ढलानकाे काममा रहेका एक कामदारको बुधबार मृत्यु भएको छ । कमलामाई नगरपालिका– ४ सातपत्रेका ४२ वर्षीय वासु सापकोटाको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर सिन्धुलीमा एक जनाको मृत्यु

डीएसपी श्यामबहादुर केसीका अनुसार कमलामाइ नगरपालिका–६ को रातमाटामा घरको छत ढलानको काम गर्दैगर्दा चट्याङ लागेर छतबाट खसेका घाइते सापकोटाको सिन्धुली अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

प्रकाशित : जेष्ठ १४, २०७७ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?