२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

युवाको शव फेला

राजकुमार कार्की

सिन्धुली — जिल्लामा एक युवाको मंगलबार शव फेला परेको छ । कमलामाइ नगरपालिका २ भद्रकाली घर भइ वडा नं ७ को वर्देउटारमा डेरामा बस्दै आएका २० वर्षीय कृष्ण विक शव फेला परेको प्रहरीले जनाएको छ । 

प्रहरी नायव उपरीक्षक श्यामबहादुर केसीका अनुसार मंगलबार बिहान डेराबाट काममा जान्छु हिँडेका विकको एक किलोमिटर पूर्वमा चिरान काठमाथि शव फेला परेको हो । प्रहरी नायव उपरीक्षक केसीले घटनाको छानबिन सुरु भएको बताए ।

प्रकाशित : जेष्ठ १३, २०७७ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?