कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

रामेछापमा टेलिफोन र इन्टरनेट अवरुद्ध

टीकाप्रसाद भट्ट

रामेछाप — शुक्रबार आएको हावाहुरी र चट्याङले रामेछापको टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । शुक्रबार बेलुकादेखि इन्टरनेट र फोन सेवा नियमित हुन सकेको छैन । 

नेपाल टेलिकमका प्राविधिक प्रदीप कार्कीका अनुसार दोलखाको धोलिखोलामा अप्टिकल फाइबर चुँडिएपछि फोन र इन्टरनेट सेवा अवरुद्ध भएको हो । टेलिकमले मर्मत कार्य गर्दै गरेको र केही समय लाग्ने जनाएको छ।


प्रकाशित : वैशाख २०, २०७७ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?