कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेशबाट आएका ४२५ जना होम क्‍वारेन्टाइनमा

कृष्ण थापा

नुवाकोट — कोरोना भाइरस (कोभिड १९) को त्रास बढेपछि जिल्ला भित्रने स्थानीयको तथ्यांक लिन थालिएको छ । फागुन ३० देखि चैत २० सम्ममा चार सय २५ जना भारत र तेस्रो देशबाट आएका मात्रै छन्

कोरोना भाइरसको संक्रमणको आंशका बढेपछि बाहिरबाट आएर जिल्ला प्रवेश गर्नेहरुको लगत संकलन गरी सबैलाई होम क्‍वारेन्टाइनमा बस्न भनिएको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए । उनीहरु सबैलाई वडा कार्यालयको निगरानीमा होम क्‍वारेन्टाइनमा राखिएको उनले जानकारी दिए ।


विदेशबाट आउनेमा भारत, दुबई, मलेसिया, दक्षिण कोरिया, नर्वे, अमेरिकाबाट आउने धेरै छन् ।

प्रकाशित : चैत्र २०, २०७६ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?