१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

बिमले लागेर मृत्यु         

नुवाकोट — घर बनाउने क्रममा बिमले लागेर विदुर नगरपालिका १२ का ५४ वर्षीय भिमसेन आलेमगरको मृत्यु भएको छ । 

स्थानीय शंकर पण्डितको बन्दै गरेको नयाँ घरमा काठको बिम राख्‍नेक्रममा अचानक खस्‍दा सख्त घाइते भएका आलेमगरको उपचारको क्रममा मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालयका एसपी अभिनारायण काफ्लेले शव त्रिशुली अस्पतालमा पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइने जानकारी दिएको छ । दिइने प्रहरीले जनाएको छ ।


प्रकाशित : माघ २९, २०७६ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?