कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

मुआब्जा निर्धारण अमान्य भन्दै आरुघाट बजार बन्द

हरिहरसिंह राठौर

धादिङ — आरुघाट बजारबासीले मुआब्जा निर्धारण आफूलाई अमान्य हुने भन्दै विरोध स्वरुप आरुघाट बजार बन्द गरेका छन् ।

मुआब्जा निर्धारण अमान्य भन्दै आरुघाट बजार बन्द
आरुघाट बजारबासीले मुआब्जा निर्धारण आफूलाई अमान्य हुने भन्दै विरोध स्वरुप आरुघाट बजार बन्द गरेका छन् । प्रति आना २५ लाख को माग गरेका बजारबासीले अधिकतम आनाको ७ लाख मात्रै निर्धारण गरेपछि बजार बन्द गर्दै टायर बालेर विरोध जनाएका हुन् ।

प्रकाशित : मंसिर १६, २०७६ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?