मुआब्जा निर्धारण अमान्य भन्दै आरुघाट बजार बन्द

हरिहरसिंह राठौर

धादिङ — आरुघाट बजारबासीले मुआब्जा निर्धारण आफूलाई अमान्य हुने भन्दै विरोध स्वरुप आरुघाट बजार बन्द गरेका छन् ।

ZenTravel

आरुघाट बजारबासीले मुआब्जा निर्धारणआफूलाई अमान्य हुने भन्दै विरोध स्वरुप आरुघाट बजार बन्द गरेका छन्। प्रति आना २५ लाख को माग गरेका बजारबासीले अधिकतम आनाको ७ लाख मात्रै निर्धारण गरेपछि बजार बन्द गर्दै टायर बालेर विरोध जनाएका हुन्।

प्रकाशित : मंसिर १६, २०७६ १५:५१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कराँतेमा विप्लवलाल श्रेष्ठले दिलाए नेपाललाई अर्को स्वर्ण

कान्तिपुर संवाददाता

काठमाडौँ — कराँतेको ८४ केजी प्लस कुमुतेमा नेपालका विप्लवलाल श्रेष्ठले स्वर्ण जितेका छन् । उनले पाकिस्तानका मोहम्माज बाजलाई ६-५ ले हराउँदै नेपालको लागि कराँतेमा पाँचौं स्वर्ण दिलाएका हुन् ।

उनले आफ्नो पहिलो खेलमा श्रीलंकाका म्यागोना विमलासारीलाई टेक्निकल आधारमा पराजित गरेका थिए । श्रेष्ठले ८-० अग्रता लिएपछि स्वत: विजयी घोषित भएका थिए ।

प्रकाशित : मंसिर १६, २०७६ १५:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×