१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

घुससहित नासु पक्राउ

नगेन्द्र अधिकारी

काभ्रे — सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा मालपोत कार्यालयका नासु रोसकाजी जस्पाउ पक्राउ परेका छन् । २० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई कार्यालयबाटै पक्राउ गरेको हो ।

११ वर्षदेखि कार्यरत जस्पाउले सेवाग्राहीसँग पटकपटक घुस लिँदै आएका गुनासो थियो ।


प्रकाशित : मंसिर ४, २०७६ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?