१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

पौडी खेल्ने क्रममा त्रिशुली नदीमा बेपत्ता

कान्तिपुर संवाददाता

धादिङ — साथीहरुसँगै त्रिशूलीनदीमा पौडीखेल्न पसेका युवक वेपत्ता भएका छन् । भक्तपुर सूर्यविनायक नगरपालिका-५ निवासी ३८ वर्षीय विकल श्रेष्ठ नदीमा वेपत्ता भएका हुन् । 

परिवार र साथीहरुसँग बिहान मनकामना दर्शन गरी घर फर्कनेक्रममा अपरान्ह ३ बजे गजुरी–२, चाम्बासस्थित होटलमा परिवारहरुलाई छाडेर युवाहरु पौडी खेल्न त्रिशुली नदीमा पसेका थिए ।


युवक डुबेको सूचना पाउन साथ गजुरीस्थित ईलाका प्रहरी उनको खोजीमा खटिएको छ ।


प्रकाशित : कार्तिक ३०, २०७६ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?