कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

२५ घर पहिरोको जोखिममा

काभ्रे — पहिरोको कारण भुम्लु गाउँपालिका–६ फलाँटेमा २५ घर जोखिममा परेका छन् । मध्यपहाडी लोकमार्गको लागि खनिएको सडक र डाँडा बगाएर जोखिम बढेपछि  सिम्लेका ५ खर्चपाखाका ८ र नर्चपाखाका १२ घरधुरी सुरक्षित स्थानमा सारिएको वडाअध्यक्ष भरतबहादुर शिवभक्तिले जानकारी दिए । 

तेमालमा र रोशीमा पहिरोको कारण २ घरमा क्षति भएको छ । क्षतिको विवरण आउने क्रम जारी रहेको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए ।


प्रकाशित : आश्विन १, २०७६ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?