१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

करेन्ट लागेर मृत्यु 

कृष्ण थापा

नुवाकोट — कुखुरा फार्ममा काम गर्ने क्रममा करेन्ट लाग्दा नुवाकोटमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । विदुर नगरपालिका–९ खिन्चेतका ३२ वर्षीय कृष्ण भुजेलको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर मृत्यु 

बुधबार कुखरालाई दाना दिने क्रममा बिजुलीको तार सर्ट हुँदा भुजेललाई करेन्ट लागेको थियो । उपचारका लागि जिल्ला अस्पताल त्रिशुली ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको थियो ।


प्रकाशित : श्रावण ८, २०७६ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?