कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोमा परी बेपत्ता

मकवानपुर — लगातारको वर्षासँगै आएको पहिरोमा परी मकवानपुरमा एकजना बेपत्ता भएका छन् । कैलाश गाउँपालिका–५ कालिखोलामा आएको पहिरोमा परी ५५ वर्षीया तारामाया पाख्रिन बेपत्ता भएको वडाध्यक्ष छेकु लामाले जानकारी दिए । 

उनका अनुसार हालसम्म उद्धारका लागि कोही पनि घटनास्थलमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेस सिंहका अनुसार प्रहरी त्यसतर्फ गएको छ ।


प्रकाशित : असार २७, २०७६ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?