कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पृथ्वी राजमार्ग ९ घन्टादेखि अवरुद्ध 

हरिहरसिंह राठौर

धादिङ — भारतको राजस्थानबाट मार्बल बोकेर आएको १८ चक्के ट्रक नौबिसे खत्री पौवा नजिक बिग्रिएपछि ९ घण्टादेखि राजमार्ग अवरुद्ध छ । 

पृथ्वी राजमार्ग ९ घन्टादेखि अवरुद्ध 

खानीखोलास्थित इलाका प्रहरी चौकीका प्रहरी निरीक्षक उद्धव पोखरेलका अनुसार करिब ५० टन मार्बल बोकेर ल्याएको आरजे ३२ जीसी ००४३ नम्बरको ट्रक मोडमा बिग्रेपछि राजमार्ग अवरुद्ध भएको हो । मर्मतमै समय लाग्ने र अत्यधिक भारको ट्रक तान्ने उपकरण नभएपछि मार्बल झारेर यातायात व्यवस्थापन गर्ने तयारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित : असार १९, २०७६ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?