कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

त्रियुगाको पानी बस्तीमा : १६ परिवारलाई सुरक्षित स्थानमा सारियो

राजविराज —  निरन्तरको वर्षापछि त्रियुगा नदीमा पानीको सतह बढेको छ ।  त्रियुगाको पानी ओभरफ्लो भई सप्तरीको सप्तकोशी नगरपालिका-२ मा बस्तीमा पसेको छ ।

बस्तीका घर-घरमा पानी पसेपछि प्रहरीले सप्तकोशी नगरपालिका-२ का १६ परिवारका सय जनाभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको सप्तरीका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

प्रकाशित : असार २५, २०८१ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×