कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

धनुषाधाम नगरपालिका-१ का अध्यक्षको निधन

धनुषा — धनुषाको धनुषाधाम नगरपालिका वडा नं. १ का अध्यक्ष विश्वनाथ यादवको निधन भएको छ । क्यान्सर रोगले ग्रस्त अध्यक्ष यादवको बिहीबार बिहान ६:१० बजे घरमै मृत्यु भएको परिवारले जनाएको छ ।

आन्द्रामा क्यान्सर रहेको उनको उपचार पहिलदेखि भइरहेको थियो । उनले नियमित औषधि लिइरहेका थिए ।


प्रकाशित : जेष्ठ ३१, २०८१ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×