कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९८

'बोक्सी'को आरोपमा महिलालाई  कुटपिट 

सन्तोष सिंह

धनुषा — महोत्तरीको भंगहामा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट भएको छ । भंगहा नगरपालिका-१ कविलासीकी ४० वर्षीया जगतारन देवी साहलाई छिमेकीले कुटपिट गरेका हुन् । 

'बोक्सी'को आरोपमा महिलालाई  कुटपिट 

सोमबार दिउँसो मदिरा सेवन गरी मातेका राजेश साहले गालिगलौज गरी कुटपिट गर्दा घाइते भएकी जगतारनको जनकपुरमा उपचार भइरहेको छ । घरमा कोही नभएका बेला आफूमाथि कुटपिट भएको पीडित महिलाको भनाइ छ ।

स्थानीय बासिन्दा लक्ष्मेश्वरका छोरालाई दुई महिनाअगाडि 'टुनामुना' गरी मारेको भन्दै आफूलाई कुटिएको उनले बताइन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने सामान्य विवादमा कुटपिट भएको जनाएको छ ।

प्रकाशित : जेष्ठ ३०, २०८१ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

यातायात व्यवस्था कार्यालयहरूले ट्रायल फेल भएका १९ सयलाई किर्ते गरी लाइसेन्स वितरण गरेको सार्वजनिक भएको छ। यस्तो विकृत्ति रोक्न मुख्य रुपमा के गर्नुपर्छ ?

×