कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

औरहीको श्रीपुर मतदान केन्द्रमा झडप

काठमाडौँ — महोत्तरीको औरही नगरपालिकास्थित श्रीपुर मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको छ ।

औरहीको श्रीपुर मतदान केन्द्रमा झडप

मतदान केन्द्रभित्र अनधिकृत मान्छे पसेको, मतदान केन्द्रमा मतदातालाई धम्काएको भन्दै त्यहाँ झडप भएको थियो । झडप नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित : वैशाख ३०, २०७९ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?