पर्सामा चालकसहित २१ ट्र्याक्टर नियन्त्रणमा

शंकर आचार्य

पर्सा — खोलाबाट अवैधरूपमा बालुवा उत्खनन गरेको भन्दै प्रहरीले शुक्रबार वीरगन्ज-१६ नगवाबाट चालकसहित २१ ट्र्याक्टर नियन्त्रणमा लिएको छ ।

पर्सामा चालकसहित २१ ट्र्याक्टर नियन्त्रणमा

वीरगन्ज-३२ स्थित भेडाहा खोलाबाट अवैधरूपमा बालुवा ल्याएको आरोपमा प्रहरीले चालकसहित ट्याक्टर नियन्त्रणमा लिएको हो । चालक र ट्र्याक्टरहरु कारबाहीको लागि वीरगन्ज महानगरपालिकाको कार्यालयलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ १४, २०७८ २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?