कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पेट्रोल छर्केर जलाउने पक्राउ

सर्लाही — सर्लाहीको ईश्वरपुरमा व्यक्तिगत रिसइबीका कारण जिउँदै मानिसलाई आगो लगाएर फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पेट्रोल छर्केर जलाउने पक्राउ

पक्राउ पर्नेमा ईश्वरपुर–१२ घारीबथानका ३५ वर्षीय शिवजी साह छन् । साहले गत सोमबार गाउँकै ५८ वर्षका सियाशरण रायलाई पेट्रोल छर्केर आगो लगाएर फरार भएका थिए ।

गम्भीर घाइते भएका रायलाई थप उपचारका लागि काठमाडौं लगिए पनि मंगलबार मृत्यु भएको थियो । रायलाई सीमावर्ती गाउँ भाँडसरबाट शनिबार पक्राउ गरिएको हो ।

प्रकाशित : वैशाख २७, २०७८ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?