कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

१६ वर्षपछि पक्राउ

राजविराज — कुटपिट र अंगभंग मुद्दामा अदालतद्वारा सजाय तोकिए पनि फरार रहेका एक जनालाई सप्तरी प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ ।

१६ वर्षपछि पक्राउ

तत्कालीन भुतही गाविस–९ का रामविलास यादवलाई सोमबार राति प्रहरीले नियन्त्रणमा लिएको हो । त्यही ठाउँकै प्रह्लाद यादवलाई कुटपिट गरेको अभियोग उनीमाथि छ । २०६२ असार १३ गते सप्तरी जिल्ला अदालतले रामविलासलाई २ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो ।

प्रकाशित : वैशाख १, २०७८ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?