३१ लाख अवैध रकमसहित पक्राउ

भरत जर्घामगर

सिरहा — अवैध रकमसहित प्रहरीले सिरहाका हकपाराका एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार जाँचका क्रममा स्रोत नखुलेको अवैध ३१ लाख ८९ हजार रुपैयाँसहित सिरहा नगरपालिाका–२२ का ३९ वर्षीय शिवनाथ यादवलाई पक्राउ गरेको हो ।

३१ लाख अवैध रकमसहित पक्राउ

पक्राउ परेका यादवसहित नगद कारबाहीका लागि ललितपुरस्थित सम्पत्ति शुद्धिकरण विभागमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित : पुस २६, २०७७ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?