कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

सप्तरीमा थप ३१ जनामा कोरोना संक्रमण

अवधेशकुमार झा

राजविराज — सप्तरीमा बुधबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय १६ पुगेको छ । 

सप्तरीमा थप ३१ जनामा कोरोना संक्रमण

गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको पीसीआर परीक्षणमा बुधबार राजविराज नगरपालिकाका २७ र रुपनी गाउँपालिकाका ४ गरी ३१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्याल्य सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

हालसम्म सप्तरीमा ३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने ४ सय २४ जना निको भएर घर फर्केका छन् ।

प्रकाशित : श्रावण २८, २०७७ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?