सप्तरीमा शनिबार ७ जनामा कोरोना पुष्टि 

कान्तिपुर संवाददाता

राजविराज — सप्तरीमा शनिबार साँझ ७ जनामा कोरोना पुष्टि भएको छ । 

सप्तरीमा शनिबार ७ जनामा कोरोना पुष्टि 

राजविराज नगरपालिकाका ७ जनामा कोरोना पुष्टि भएको गजेन्दरनारायण सिंह अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले जानकारी दिए । यो समेत जिल्लामा कोरोना संक्रमितको संख्या ५६४ पुगेको छ ।

प्रकाशित : श्रावण २४, २०७७ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?