कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

सप्तरीमा थप ४ जनामा कोरोना 

कान्तिपुर संवाददाता

राजविराज — सप्तरीको राजविराजमा मंगलबार साँझ कोरोनाका ४ जना नयाँ संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार एक अधिकारकर्मीसहित चारजना नयाँ संक्रमित थपिएका हुन् । 

सप्तरीमा थप ४ जनामा कोरोना 

यो समेत जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय ३५ पुगेको छ ।

संक्रमितको संख्या बढदै गएपछि जिल्ला प्रसासन कार्यालय सप्तरीले मंगलबार बिहान ५ बजेदेखि जिल्लाभरि निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाका कारण बजार ठप्प छ भने सर्वसाधारणको आवतजावत पातलिँदो छ ।

प्रकाशित : श्रावण २०, २०७७ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?