सर्लाहीमा एक साता निषेधाज्ञा

कान्तिपुर संवाददाता

जनकपुर — कोरोना संक्रमण बढेपछि सर्लाहीमा बुधबारदेखि एक साता निषेधाज्ञा लगाइएको छ ।

सर्लाहीमा बुधबार बिहान ६ बजेदेखि निषेधाज्ञा लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।


उनले साउन २७ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू रहने बताए ।

प्रकाशित : श्रावण २०, २०७७ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?