कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सप्तरीमा थप ७ जनामा कोरोना संक्रमण

अवधेशकुमार झा

राजविराज — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा सप्तरीको बालन विहुल गाउँपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सप्तरीमा थप ७ जनामा कोरोना संक्रमण

नयाँ संक्रमण पुष्टि भएकामा २ महिला र ५ पुरुष रहेको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले जानकारी दिए । उनीहरू केही दिनअघि भारतबाट आएका थिए ।

योसँगै सप्तरीमा संक्रमितको संख्या ७७ पुगेको छ ।

प्रकाशित : जेष्ठ २४, २०७७ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?