चाँदीका गहनासहित दुई पक्राउ

सिरहा — प्रहरीले सिरहाको लहान नगरपालिका–८ दुर्गामन्दिर नजिकबाट आइतबार चाँदीका गहनासहित दुई जनालाई पक्राउ गरेको छ । 

चाँदीका गहनासहित दुई पक्राउ

पक्राउ पर्नेहरुमा मोरङको पथरी शनिश्चरे नगरपालिका १४ का सुमन विश्वकर्मा र झापा शिवसतासी नगरपालिका–८ का दल बहादुर विश्वकर्मा छन् ।


उनीहरुको साथबाट ३ लाख ६० हजार मूल्य बराबरका चाँदीका ३ सय ६४ थान ब्रासलेट, औंठी, बाला, ड्राइगेन गहना बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित : माघ १२, २०७६ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?