२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

शीतलहरले अस्तव्यस्त मुसहर बस्ती

लक्ष्मी साह

बारा — शीतलहरका कारण अस्तव्यस्त बनेको महागढीमाई नगरपालिका–६ र–७ का वडाका झन्डै एक सय परिवारलाई जिल्ला विपत व्यवस्थापन समतिलिे न्याना कपडा बाढ्दै छ । मुसहर बस्ती मा सुत्केरी आमा, गर्भवती, बालबालिका, वृद्धवृद्धा समस्यामा छन् । उनीहरुलाई ओढ्ने, ओछ्याउने कपडाको अभाव छ । पराल र सुकुल ओढेर रातदिन काटिरहेका छन् उनीहरु ।

शीतलहरले अस्तव्यस्त मुसहर बस्ती
शीतलहरले अस्तव्यस्त मुसहर बस्ती

यो बस्तीमा चिसोकै कारण कतिपय बिरामी समेत परेको स्थानिय लोरिक माझीले बताए । सिडिओ फणिन्द्रमणि पोखरेलको नेतृत्वमा सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बस्तीमा कम्बल बाँडिरहेको छ ।

शीतलहरले अस्तव्यस्त मुसहर बस्ती

यो वर्षको अहिलेसम्मकै अधिक जाडो भएको हो । चिसोकै कारण मुसहर बस्तीको अवस्था कष्टकर बनेको छ ।

शीतलहरले अस्तव्यस्त मुसहर बस्ती

शीतलहरले अस्तव्यस्त मुसहर बस्ती

शीतलहरले अस्तव्यस्त मुसहर बस्ती

शीतलहरले अस्तव्यस्त मुसहर बस्ती

शीतलहरले अस्तव्यस्त मुसहर बस्ती

शीतलहरले अस्तव्यस्त मुसहर बस्ती

शीतलहरले अस्तव्यस्त मुसहर बस्ती

शीतलहरले अस्तव्यस्त मुसहर बस्ती

प्रकाशित : पुस १२, २०७६ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?