कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

गढीमाईमा बलि चढाउन सुरु

लक्ष्मी साह

बारा — गढीमाई मेलामा मंगलबार बिहान पूजापछि बलि चढाउन सुरु गरिएको छ । बलीका लागि हजारौं बोका, राँगा र परेवा मेलास्थलमा ल्याइएको छ ।  नेपालमात्रै नभइ भारतबाट पनि बलि दिन आउनेहरुको संख्या उल्लेख्य छ ।

गढीमाईमा बलि चढाउन सुरु

प्रत्येक पाँच वर्षमा एकपटक महागढीमाई -१ स्थित बरियारपुरमा रहेको लाग्ने गढीमाई मेलामा लाखौं भक्तजनको भीड छ ।


मेला मंसिरभर चल्नेछ ।


प्रकाशित : मंसिर १७, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?