कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बारागढी १ को अध्यक्षमा समाजवादीका उम्मेदवार विजयी 

बारा — जिल्लाको बारागढी गाउँपालिका-१ मा समाजवादीका सुरेश यादव ७४९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपाका शंकर चौधरीले ६७२ मत ल्याए ।

बारागढी १ को अध्यक्षमा समाजवादीका उम्मेदवार विजयी 

कांग्रेसका तिस्विरिया थरूनीले ४७१ मत ल्याइन् । वडाका कांग्रेसबाट विजयी नन्दलाल थारूको मृत्यु भएपछि उपनिर्वाचन भएको हो । नन्दलालको मृत्युपछि कांग्रेसले उनकी पत्नी तिस्विरियालाई उम्मेदवार बनाएको थियो ।


प्रकाशित : मंसिर १५, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?