चन्द समूहका महोत्तरी इन्चार्ज पक्राउ 

रवीन्द्र उप्रेती

महोत्तरी — चन्द समूहका महोत्तरी इन्चार्ज रुपबहादुर कार्कीलाई पक्राउ गरेको छ । उनलाई आइतवार साँझ बर्दिबास नजिकैबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले जानकारी दिए । 

चन्द समूहका महोत्तरी इन्चार्ज पक्राउ 

इलाका प्रहरी बर्दिवासका अनुसार रुपेशमाथि जेठ १३ गते बर्दिवास नगरपालिका कार्यालयमा कुकर बम राखेको आरोप छ ।


तत्काल प्राप्त सूचना र प्रमाणको आधारमा थप आरोपसहित कार्की विरुद्ध मुद्दा चलाइने उनले बताए ।


प्रकाशित : भाद्र १६, २०७६ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?